प्रदेशसभामा बजेट पास गर्न नसकेको शंकर पोखरेल सरकारका प्रवक्ता भन्छन् : हामीसँग बहुमत छ

बुटवल : लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारित गर्न असफल भएपछि मध्य रातमा प्रदेशसभाको अधिवेशन नै अन्त्य गरि अध्यादेश मार्फत बजेट ल्याएको छ। प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश २०७८’ जारी गरेका हुन्। अध्यादेशबाट बजेट ल्याएपछि विपक्षी दलहरुले…