अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा परेको उल्लेख गरेका छन् । अलजजिराले तयार गरेको रिपोर्टमा बालिकाहरु बढी जोखिममा परेका छन् । उनीहरुलाई खुवाउन नसकेपछि बाबुआमाले नै विक्री गर्न थालेका छन् । तालिवानले सत्ता हातमा लिएपछि […]
भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]
एजेन्सी, १९ कात्तिक । कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरी बढेको छ । ठण्डी बढ्दै जाँदा भोकमरी पनि बढेपछि त्रासदीपूर्ण अवस्था आउने आँकलन गरिएको छ । कतिपय उत्तर कोरियाका नागरिकले दक्षिण कोरियामा रहेका आफन्तलाई भोकमरीले मृत्युहरु भइरहेको जानकारी गराएका छन् । डेली एनकेका सम्पादक लि साङ योङको भनाई उदृत गर्दै बीबीसीले सडक बालबालिकाको मृत्यु बढिरहेको छ […]
काबुल– अफगानिस्तानमा चरम भोकमरी भएको छ । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय सहयोग बन्द भएको छ । अन्तर्राष्ट्रिय सहयोग बन्द भएको र विभिन्न विदेशी बैंकमा रहेको अफगानिस्तानको सम्पत्ति रोक्का भएका कारण त्यहाँ चरम आर्थिक संकटसमेत निम्तिएको छ । बीबीसीले एक भिडियो रिपोर्ट प्रशारण गर्दै आर्थिक अभावकै कारण एक दम्पत्तिले आफ्नी नाबालक छोरी बेचेको जनाएको […]
काठमाडौं, २९ असोज । विश्व भोकमरी सूचांकमा नेपाल ७६औं स्थानमा पुगेको छ । दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेपनि पछिल्लो समय त्यो सुस्त भएको छ । तैपनि नेपालले भारत र पाकिस्तानभन्दा कम भोकमरी भएको देशमै उभ्याउन सकेको छ । नेपालले १९.१ अंक प्राप्त गर्दै ७६औं स्थान बनाएको छ । प्रतिवेदनमा नेपालको ४.८ प्रतिशत जनसंख्या अपर्याप्त […]
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन आवश्यक रहेको औंल्याएको छ । पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । […]
एजेन्सी। यतिखेर दुनियाँ कोरोना संकटमा छ, तर अफ्रिकी देश मडागास्कार भने चरम भोकमरी भोगिरहेको छ। मडागास्कारबासीहरु जंगली झार र कीराफट्यांग्रा खान बाध्य भएका छन्। निरन्तर सुख्खा र तूफानका कारण बालीनाली सखाप भएको छ। विश्व खाद्य संगठन(डब्ल्यूएफपी)ले मडागास्कारका बालबालिकाको जीवन सबैभन्दा बढी खतरामा परेको बताएको छ। पाँच वर्षसम्मका बच्चामा कुपोषणको समस्या चिन्ताजनक स्तरमा पुगेको पनि डब्ल्यूएफपीको टिप्पणी छ।
एजेन्सी। यतिखेर दुनियाँ कोरोना संकटमा छ, तर अफ्रिकी देश मडागास्कार भने चरम भोकमरी भोगिरहेको छ। मडागास्कारबासीहरु जंगली झार र कीराफट्यांग्रा खान बाध्य भएका छन्। निरन्तर सुख्खा र तूफानका कारण बालीनाली सखाप भएको छ। विश्व खाद्य संगठन(डब्ल्यूएफपी)ले मडागास्कारका बालबालिकाको जीवन सबैभन्दा बढी खतरामा परेको बताएको छ। पाँच वर्षसम्मका बच्चामा कुपोषणको समस्या चिन्ताजनक स्तरमा पुगेको पनि डब्ल्यूएफपीको टिप्पणी छ।
१८ चैत, काठमाडौं । भोकमरीमा नेपालको प्रगति सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले तयार गरेको ‘विश्वव्यापी भोकमरी सूचांक प्रतिवेदन २०२०’ ले नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट मध्यम अवस्थामा आएको देखाएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार विश्व भोकमरी सूची सन् २०२० मा १०७ मुलुकमध्ये नेपाल ७३ औं […]