विश्वकप फुटबलका लागि जापानी टोली घोषणा

१६ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि एसियाली महारथी जापानले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले मंगलबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमा समावेश छन् । तर, सेल्टिकबाट खेल्ने क्योगो फुरुहाशी र रेओ […]

सम्बन्धित सामग्री

जडीबुटी जामको स्थायी समाधान खोजिँदै

कोटेश्वर–जडीबुटी सडकको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाउने भएको छ । सरकारले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) लाई विस्तृत अध्ययनका लागि अनुरोध गरेकाले जापानी टोली आगामी महिना आउने बताइएको छ ।

कोटेश्वरको जाम हटाउन अल्पकालीन र दीर्घकालीन योजना, मार्चमा जापानी टोली आउँदै

काठमाडौं। उपत्यकाभित्र जाममा बस्नुपर्ने समय बढिरहेको छ। सवारीसाधनको चाप बढेसँगै जामको समस्या सुरु हुन थालेको हो। पिक आवरमा धेरै

कृषिमा नेपाली लैजान जापानी टोली नेपालमा

काठमाडौँ। दोस्रो चरणअन्तर्गत  कृषि क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कृषिका विभिन्न क्षेत्रमा कामदार लैजानका लागि जापानले अध्ययन गर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भेटका क्रममा जापानको ...

नेपाल–जापान श्रम सम्झौता काठमाडौँमा हुने

काठमाडौं । नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ ।    नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार ...

सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बनाउन यही महिना ऋण सम्झौता हुने :: Pahilopost.com

काठमाडौं: अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ।   सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले मे मा जापानी टोली ऋण सम्झौताकालागि नेपाल आउने समेत बताए। नेपाल र

लगानीको वातावरण बुझ्न जापानी टोली वीरगन्जमा - Naya Patrika

नेपालमा थप ६ उद्योग स्थापना गर्ने तयारी – जापानिज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष टाकुहिको टोकिरीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण देखिएको बताएका छन् । नेपालका लागि जापानी राजदूत...पूरा पढ्नुहोस् »