उत्तर कोरियाले एएफसी यू-२३ च्याम्पियनसिप र महिला एसिया कप छनोट नखेल्ने

१४ साउन, काठमाडौं । उत्तर कोरियाले दुई एएफसी छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो । छनोट प्रतियोगिताबाट उत्तर कोरियाले नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी)ले जनाएको छ । छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया […]

सम्बन्धित सामग्री

यू१७ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१७ महिला एसिया कप छनोटका लागि जोर्डन जाने नेपाली यू१७ राष्ट्रिय महिला टोलीलाई बिदाई गरेको छ । एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदैछ । एन्फाले २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सफलताको शुभकामनासहित बिदाई गरेको […]

एएफसी यू–२० महिला एसिया कप छनोटमा नेपाल कठिन समूहमा

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसिया कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

यू–२० एसिया कप छनोटमा प्यालेस्टाइनमाथि नेपालको शानदार जित

एएफसी यू–२० महिला एसिया कप छनोट फुटबलमा नेपालले शानदार शुरुआत गरेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको हो ।

यू–२० महिला एसिया कप छनोट खेल्न नेपाली फुटबल टोली प्यालेस्टाइनतर्फ

एएफसी यू–२० महिला एसिया कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

प्रारम्भिक चरणमा ४५ खेलाडी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । - एएफसी महिला एसिया कप छनोट