भदौ १ बाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिककाे झोला प्रयोगमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा नियन्त्रणका लागि वातावरण विभागले अनुगमनलाई बाक्लो बनाउने भएको छ ।  अनुगमनमा सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री...