पुलमुनिको बास, छैन कसैको आश, चार कुकुरको साथ

मीना पोखरेल कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको भीड नै देखिन्छ । भेट्न आउनेहरु उमेरका कारण उहाँलाई ‘आमा’ भन्छन् । पुलमुनि उहाँले आफ्नो बिस्तारा लगाउनुभएको छ । बिस्ताराको वरपर ४ वटा कुकुर छन् […]