नेकपा एमालेको १०औं महाधिवेशन सम्पन्न भएको छ । तीन दिनमा महाधिवेशन सकेर एकताको सन्देश दिन खोजेको एमालेले सन्देश त दिएको छ तर पार्टीभित्र अझै पनि विवाद र असन्तुष्टि बाँकी रहेको सन्देश । चुनावी प्रक्रिया शुरू भएपछि दुई दिन लम्बिएको महाधिवेशनले निर्वाचनमा गएर लोकतान्त्रिक अभ्यास भने देखाउन सफल भएको छ । पार्टी विभाजनका कारण थलिएको एमालेका […]