रणवीरको फिल्म ‘सर्कस’ मा दीपिकाको ‘मीनम्मा’को भूमिका दोहोरिने

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका पादुकोणको भूमिका दोहोरिने भएको छ ।फिल्म ‘सर्कस’ मा रणवीरकी श्रीमती दीपिकाको ‘चेन्नई एक्सप्रेस’ मा ‘मीनम्मा’ को भूमिका दोहोरिने भएको हो ।‘सर्कस’ मा दीपिकाको क्यामियो भूमिका रहनेछ । यो फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ मा आधारित छ । यो फिल्ममा रणवीर र दीपिकाका साथै वरुण शर्मा, पूजा हेगडे र ज्याकलिन फर्नान्डिज आदिको मुख्य भूमिका रहनेछ । फिल्म सन् २