गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् । एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो । 

सम्बन्धित सामग्री

तराईका भूपू मन्त्रीहरू फेरि खाने तयारीमा

सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्् ।शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् । जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्र

मन्त्री पद जानेमा २ उपप्रधानमन्त्रीसहित १५ मन्त्री र ३ राज्यमन्त्री

काठमाडौं। अदालतको अन्तरिम आदेशपछि २ उपप्रधान, १५ मन्त्री र ३ राज्यमन्त्रीको पद खारेज भएको छ। जसमा उपप्रधानमन्त्री रधुवीर महासेठ,राजेन्द्र महत्तो तथा मन्त्रीहरुमा खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा,शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा,ज्वालाकुमारी शाह, बिमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ र राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विक छन्।

प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!

जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा पुनः सदस्य थप गरेका छन्। रिक्त मन्त्रालयमा ओलीले बिहीबार ७ नयाँ मन्त्रीको शपथ गराए। कार्यविभाजन अनुसार गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, वनमन्त्रीमा नारदमुनि राणा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, र विना विभागीय मन्त्रीमा मोहन बानियाँले शपथ लिए। शपथ…

शीतल निवासमा यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथ, सभामुख अनुपस्थित

काठमाडौं : नवनियुक्त ७ मन्त्री र एक जना राज्यमन्त्रीले सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा सपथ गराए। राष्ट्रपतिबाट गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, वनमन्त्री नारदमुनि राना, कृषि मन्त्री ज्वालाकुमारी शाह, उद्योगमन्त्री राजकिशोर यादव, सामान्य प्रशासन

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्दै थप सात मन्त्री र एक राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएकी हुन् । आज शपथ खाने मन्त्रीहरूमा खगराज अधिकारी गृह, राज किशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार […]

पूर्णता पाउँदै ओली मन्त्रीमण्डल

नयाँ थपिएकामा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी सञ्चार मन्त्रीमा नैनकला थापा रहेका छन् । नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई थप विस्तार गर्नु भएको छ । मन्त्रिपरिषदमा बिहीवार थप भएका मन्त्रीहरुमा सत्तारुढ नेकपा एमालेबाट ६ जना र एक  जना राज्यमन्त्री  तथा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक  जना मन्त्री रहेका छन्। प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गर्नुभएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अव २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन  जना उपप्रधानमन्त्री भएका छन् भने १८ जना मन्त्री र तीन जना राज्यमन्त्री भएका छन् ।  यसैवीच  आज गरिएको मन्त्रिपरिषद विस्तारमा खगराज अधिकारी गृहमन्त्री भएका छन् । नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री भएकी छन् ।  हेर्नुहोस् विस्तारित मन्त्रिमण्डलको सूचि :

आठ मन्त्रीको नियुक्तिपछि यस्तो बन्यो 'ओली क्याबिनेट'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्। उनीह...

को-को बन्ने भए नयाँ मन्त्री ? सूचीसहित

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् । एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । यस्तै मोहन वानियाँ विनाविभागीय मन्त्री, कृषीमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक, वन राज्यमन्त्रीमा नियुक्...