सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेलले रु १५ लाख दिने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई रू १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले …

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : चीनमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसियाडका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको हो। टोलीमा करण केसी, प्रतिश जीसी, आसिफ शेख,कुशल मल्ल र गुलशन झा, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्। यसैगरी विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछानेलाई क्यानले टोलीमा राखेको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सामुदायिक वनको अवधारणाले विनास रोकेको एमाले अध्यक्ष केपी ओलीको भनाइ छ। नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई गठबन्धनमा समावेश गर्ने वचन दिएका छन्।बिहारका मुख्यमन्त्री नितिसकुमारले राजीनामा दिएका छन्। क्यानले केन्यासँग टि–२० र एक दिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोली घोषणा गरेको छ।

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : क्यानडाविरुद्ध २ एकदिवसीय खेल र आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।आगामी असार २९ मा स्कटल्याण्डमा शुरु हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अध

क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा, सुनिल, सुशन र सागर अटाएनन्

१२ असार, काठमाडौं । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् । टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट […]

यो हो अमेरिका जाने नेपाली क्रिकेट टोली

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

यो हो अमेरिका जाने नेपाली क्रिकेट टोली

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

विश्वकप लिग टु छनोट : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : विश्वकप क्रिकेट लिग टु क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ।  लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।जसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्

एशिया कप छनोटका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा

काठमाडाैं - भदौको तेस्रो साता मलेशियामा हुने एशिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा जुट्दै छ । बिहीबार घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा रहनेछन् । मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बिहिबार १९ खेलाडीलाई बन्...