प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन…

सम्बन्धित सामग्री

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । पुलिसले आइतबार एभरेष्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पुलिसले एभरेष्टमाथि २५-१७, २५-२२ र २५-६ को सोझो सेटमा पछि पारेको थियो […] The post पुलिसको लगातार दोस्रो जित first appeared on Hamro Khelkud.

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णालीलाई ३२ रनले पराजित गरेको छ । प्रतियोगितामा गण्डकीको यो लगातार दोस्रो जित हो । समूह ए अन्तर्गत त्रिवि मैदानमा २०९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा १७६ रनमै समेटियो । कर्णालीका लागि हिमान्सु शाहीले सर्वाधिक ६९ रन बनाए । उनले ११६ […]

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको लगातार दोस्रो जित

विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

प्रधानमन्त्री कप: पुलिसको लगातार दोस्रो जित

काठमाडाैँ- काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिसले लगातार दोस्रो जित हासिल गरेको छ। समूह ‘बी’को पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो। पुलिसले लगातार दोस्रो खेलमा प्रदेश १ माथि ७ विकेटको जित हासिल गर्‍याे। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले दिएको […]

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । समूह बी अन्तर्गत मूलपानी मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले प्रदेश–१ लाई ७ विकेटले हराएको हो । १०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर सुनील धमला रनको खाता नखोली […]

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

काठमाण्डौ – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ ।  समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ । त्रिभुवन आर्मी क्लबको चार...

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।९३ रनको […]

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताः बाग्मतीको लगातार तेस्रो जित

काठमाडौं । पृथु बास्कोटाको अर्धशतकको मद्दतमा बाग्मती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बाग्मती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बाग्मतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे ।इसान पाण्डे हरिशंकर शाहको बलमा

आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो ।  जितसँगै...