साफ यू-१६ महिला च्याम्पियनसिपको लिग चरणमा बंगलादेश अपराजित

२५ फागुन, काठमाडौं । नेपालमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपमा बंगलादेश लिग चरणमा अपराजित बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ६-० ले पराजित गरेको हो । बंगलादेशको जितमा शौरभी अकान्डा प्रितीले २ तथा फतिमा अख्तर, क्रानुचिङ मार्मा, साथी मुन्डा र थुइनुए मार्माले एक-एक गोल गरे । […]

सम्बन्धित सामग्री

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ । चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ […]

साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ३-० ले पराजित

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार …

साफ यू-१६ महिला च्याम्पियनसिप : ग्रासरुट नहुँदा नेपालको कमजोर प्रदर्शन

२० फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ महिला च्याम्पियनसिप प्रतियोगितामा हारसहित सुरु गर्दा नेपाली खेलाडी बंगलादेश टिम सामु प्राविधिक र शारीरिक पक्षमा कमजोर देखिए । शनिबार ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशसँग नेपाल २-० ले पराजित भयो । नेपालले प्रतियोगिता अघि उपाधि जित्ने लक्ष्य त राख्छ तर ग्रासरुट नै नभएकाले खेलाडीको प्रदर्शन फितलो देखिन्छ । […]

साफ यू-१६ महिला च्याम्पियनसिप : घरेलु मैदान नेपाललाई अवसर

१७ फागुन, काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम उपाधिबाट एक कदममात्र टाढा छ । सिनियर टोलीले १० फाइनल खेलिसक्कादा सधैँ उपविजेतामै चित्त बुझाउनुपरेको थियो । महिला फुटबलमा नेपालले अहिलेसम्म जितेको उपाधि भनेको उमेर समूहको साफ यू-१५ च्याम्पियनसिप हो । त्यसअघि यू-१४ प्रतियोगितामा पनि एक उपाधि जितेको थियो । यसलाई […]

साफ यू-१६ महिला च्याम्पियनसिप मार्चमा नेपालमा हुने

२९ पुस, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप मार्च १ तारिखदेखि नेपालमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुने छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । प्रतियोगिताको पहिलो खेल भारत र भुटानबीच मार्च १ मा हुने छ । नेपालले भने पहिलो खेल बंगलादेशसँग मार्च २ मा […]