अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...
अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...
शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।...
कस्तो मोहनी थियो त्यो तिम्रो बेहोसी भई तिमीलाई देख्नु अन्जानमा तिमीलाई घात भयो एउटा संसारकी तिमीलाई मेरो संसारको निस्वार्थ माया दिनु अन्जानमा तिमीलाई घात भयो तिम्रा ती मोहिनी आँखा मिलेको नाक मादक मुस्कान लामा केश र सौम्य व्यवहार भुलेर आफ्नै संसार हर क्षण हर पल मेरा आँखा अनि मन तिमीलाई खोज्थ्यो बारबार ढुंगा त पगाल्ने […]
काठमाडौं । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई…यतीबेला विवादमा परेको छ । यो गजललाई तीन दिन अघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो । यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र […]
The post विवादमा ‘नबिर्से तिमीलाई’ appeared first on राजधानी राष्ट्रिय दैनिक.
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा गायिका अन्जु पन्तको गीतको चर्चा चलेको छ ।
बिहीवारको बहसमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भएको तर्क गरे ।
‘२/२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई जस्तो भएको छ,’ उनले भने, ‘त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं ।’
बहसका क्रममा न्यायाधीश सपना मल्ल प्रधानल...