किन दिए राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले राजीनामा ?

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन् । उनले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई […] The post किन दिए राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले राजीनामा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. सिंह

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नियुक्त भएका छन्। उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल सम्बन्धि सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले एक वर्षका लागि नियुक्ति गरिएको हो। यसअघि सिंहले...

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुनेगरी राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्वीप गरेको थियो । भ्रमण सकेर त्रिभ

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै बुधबार  पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन्...

राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दिप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव […]

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

‍काठमाडौँ – क्यानडाविरुद्धको दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सागर थपिए

काठमाडौं, २५ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा भाग लिन आज ओमान प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सागर ढकाल थपिएका छन् । पछिल्लो समय नेपाली घरेलु लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका ढकाललाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । उनी पहिलो पटक नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा […] The post नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख...