इसेवा १६औं वर्षमा प्रवेश, १५ दिने १५ अफर सार्वजनिक

काठमाडौं । इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि १५ दिने १५ अफर सार्वजनिक गरेको छ । इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूलाई विशेष धन्यवाद दिंदै नयाँ अफर सार्वजनिक गरेको जनाएको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जनमा रिलिज […]

सम्बन्धित सामग्री

ईसेवामा कारोबार गर्दा मोटरसाइकल उपहार

काठमाडौं– भुक्तानी सञ्चालक ईसेवाले दसैं तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा तीन लाख ७९ हजार ९०० मूल्यको ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्याण्डर्ड’ मोटरसाइकल जित्न सकिनेछ । यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले ‘यामाहा न्यू […]

चाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर - NepaliPatra

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ‘इसेवा डिजिटल उत्सव’- हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ । यसैगरी इसेवा […]

चाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ‘इसेवा डिजिटल उत्सव’- हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ । यसैगरी इसेवा […]

इसेवामा विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर

काठमाडौं– विदेशमा रहेका नेपालीले इसेवामार्फत रकम पठाउँदा काठमाडौंमा घर जित्न पाउने भएका छन् । इसेवा मनी ट्रान्सफरले इसेवासँग सहकार्य गरी असोज १ बाट असार ३१ गतेसम्म इसेवामार्फत रकम पठाउँदा घर जित्ने अफर सार्वजनिक गरेको हो । ‘मेरो डिजिटल देश’ अभियानअन्तरगत डिजिटल रूपमा पैसा पठाउन प्रोत्साहन गर्न काठमाडौंमा घर जित्ने अवसर रहेको छ । डिजिटल रेमिट्यान्सको […]

इसेवाको बैंक लिंक एकाउन्टबाट भुक्तानी गर्दा उपहार

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर […]

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी बम्पर अफर सार्वजनिक गरेको छ ।यस अफरअन्तरगत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् । यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ […]

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, एक हजार जनालाई शतप्रतिशत छात्रवृत्ति

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले...