गण्डकी प्रदेश सरकारले चार वर्षमा के काम गर्याे ?

पर्वत : बुधबार गण्डकी प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भएको छ। चार वर्षको अवधिमा प्रदेशमा दुई जनाले मुख्यमन्त्रीको मौका पाए।प्रदेश सरकार स्थापनाको बेलामा एमालेले बनाएको सरकारमा एमाले नेता पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री भएका थिए। तर अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ।जसको नेतृत्व कृष्णचन्द्र नेपाली पोखरेलले गरिरहेका छन्। प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले प्रदेशका तर्फबाट भएका कामहरू पनि सार्वजनिक गरेको छ।‘समृद्ध नेपाल सुखी नेपाली’

सम्बन्धित सामग्री

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश

बागलुङ–  चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी  समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायिकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नत जातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा यान्त्रिकीकरणको प्रयोग गर्ने, सिँचाइको व्यवस्था […]

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश : बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

गलकोट, फागुन २७ । चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ। बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ। एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नतजातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा यान्त्रिकीकरणको प्रयोग गर्ने, सिँचाइको व्यवस्था […]

सांसद थापाले एक वर्षमा सामाजिक काममा लगाए ११ लाख

२७ माघ, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् । सांसद थापाले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न […]

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

स्याङ्जामा चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै...

गण्डकीमा विद्युतीय गाडीको पनि आयु तोकियो, ३० वर्षमा पत्रु हुने

१८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित भएको गण्डकी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावलीले निजी सवारी साधनको पनि आयु तोकेको छ । नेपालमा अहिलेसम्म निजी सवारी साधनको आयु नतोकिइएको अवस्थामा गण्डकीले भने २५ वर्षपछि अनिवार्य पत्रु कायम हुने व्यवस्था ल्याउन लागेको हो । संघीय सरकारको सवारी तथा यातायात व्यवस्था ऐनले निजी […]

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

गण्डकी – सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ। सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो। सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ। चाहेअनुसार जनताका अपेक्षा पूरा नहुनु एवं देशको राजनीतिक अस्थिरताका कारण आम सर्वसाधारणबाट व्यवस्था फेरिए पनि अवस्था ज्युँको […]

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

– वासुदेव पौडेल गण्डकी, १५ जेठ ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ । चाहेअनुसार जनताका अपेक्षा पूरा नहुनु एवं देशको राजनीतिक अस्थिरताका कारण […]

गण्डकी प्रदेश सरकारः आगामी वर्ष उज्यालो अभियान पूरा गर्ने

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गरेका छन्। उनले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने...

गण्डकी प्रदेश सरकारले पुरा गर्‍याे स्थापनाकाे चार वर्ष

आफ्नो स्थापनाको चार वर्ष पार गदै गण्डकी प्रदेश सरकार बुधवारदेखि पाँचौ वर्षमा प्रबेश गरेको छ । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनपछि ४ फागुन ०७४ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा...

गण्डकी प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार

गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ। सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्। प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो।