नेयमारलई रातो कार्ड, एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्ट्रासबर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गरे । स्ट्रासबर्गले […]

सम्बन्धित सामग्री

लाजियोका तीन खेलाडीले रातो कार्ड पाएको खेलमा एसी मिलानको संघर्षपूर्ण जित

लाजियोका तीन खेलाडीले रातो कार्ड पाएको खेलमा एसी मिलानले १-० को संघर्षपूर्ण जित निकालेको हो ।

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ। बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए। विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन्। उनि अर्जेन्टिनामै रहेका छन्। ६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको […]

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् । ६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको हो । त्यसपश्चात […]

१० खेलाडीमा समेटिएको पीएसजीको संघर्षपूर्ण जित

फ्रेन्च लिग वानमा पीएसजीले रेलिगेसन जोनमा संघर्षरत रहेको स्टारवर्गमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।नेयमारले रातो कार्ड खाएको खेलमा लिगमा शीर्ष स्थानमा फराकिलो अग्रता कायम राख्न केलिएन एम्बाप्पेले निर्णायक गोल गरे।घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीले ७१ प्रतिशत बल पोसेसन राखे पनि जित निकाल्न निकै संघर्ष गर्नु पर्‍यो। १४औं मिनेटमा मार्किन्हसले नेमारको फ्रि किकलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। तर ५१औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि स्टार्सवर्गले ख

नान्टेजविरुद्ध पीएसजीको सहज जित

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नान्टेजविरुद्ध सहज जित निकालेको छ। गएराति नान्टेजको मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीले ३–० गोलको जित निकालेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा नुनो मेन्डेसले एक गोल गरे। खेलको १८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई एक शून्यको अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा फाबियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेज १० खेलाडीमा सीमित भएको थियो। खेलको ५४औँ मिनेटमा दोस्रो गोल गर्दै एमबाप्पेले

स्ट्रलिङको दोहोरो गोलमा १० खेलाडीमा समेटिएको चेल्सीको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि जित निकालेको छ। स्टामफोर्डब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले लेस्टर सिटीमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको २८ औं मिनेटमा चेल्सीका कोनोर गल्लाघेर रातो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित चेल्सीलाई खेलको रहिम…

आइभरी कोस्टमाथि इंग्ल्यान्डको फराकिलो जित

काठमाडौँ – अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई ३-० ले हराएको छ । मंगलबार राति भएको खेलको ३० औं मिनेटमा ओली वाट्कीन्स, ४५ औं मिनेटमा रहिम स्ट्रर्लिङ र इन्जुरी समयमा मिङ्सले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाएका हुन् । ४० औं मिनेटमा सेर्जी एरिएरले रातो कार्ड पाएपछि आइभरी कोस्ट १० खेलाडीमा समेटिएको थियो । […]

सालाहको २ गोलमा लिभरपुलको जित, २ गोल गरेका ग्रिजम्यानलाई रातो कार्ड

काठमाडौं । मोहम्मद सालाहाले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा  १० खेलाडीमा समेटिएको स्पानिस क्लब एट्लेटिको मड्रिडलाई ३-२ ले पराजित गरेको छ । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले दसई गोल गरे तर उनी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । एट्लेटिकोको मैदानमा भएको खेलको आठौं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए […]

विश्वकप छनोट: भेनेजुएलामाथि अर्जेन्टिनाको फराकिलो जित

काठमाडौं, १८ भदौ। कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो । अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरेका थिए भने भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काएका थिए । लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड […]

इटालीको शतप्रतिशत जित

काठमाडाैं : युरो कप २०२१ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा इटालीले वेल्समाथि १-० को साँघुरो जित निकालेको छ। जितसँगै इटालीले जारी युरो कपमा एक शतप्रतिशत जित दर्ता गर्ने पहिलो टोली बनेको छ। इटालीलाई जित दिलाउन म्याटेउ पेसिनाले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। आज पनि उत्कृष्ट गरेको इटालीले तीन वटै खेलमा एक गोल पनि खाएन। ५५ मिनेटमा इटालीका खेलाडीको खुट्टामा कुल्चिन पुग्दा वेल्सका इथान अम्पडुले सीधै रातो कार्ड पाएर मैदान छाडेका थिए।इटाली समावेश समूहका वे