इतर समूहमा जुट्यो सहमति, शेखरकाे प्रस्तावमा देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको चुनावमा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा एकल उम्मेदवार हुने भएका छन्। केहीबेरअघि सकिएको समूहको बैठकले गगनलाई एकल उम्मेदवार बनाउने निर्णय गरेको इतर समूहका एक नेताले जानकारी दिए। ती नेताका अनुसार थापाले शेखर काेइरालाकाे प्रस्ताव र विश्वप्रकाश शर्माकाे समर्थनमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका हुन्। डा. […]

सम्बन्धित सामग्री

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

एन्फा अध्यक्षका लागि शेर्पाले आज उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । असार ६ गते हुने केन्द्रिय चुनावका लागि अध्यक्ष पदमा उनले उम्मेदवारी दिने भएका हुन् ।अध्यक्ष शेर्पाको प्यानलले सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारीको घोषणा गर्दै उम्मेदवारी दर्ता गराउने छन् । शेर्पा एन्फाका वर्तमान अध्यक्ष हुन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि अध्यक्ष पदका लागि पंकज नेम्बाङले उम्मेदवारी दिइसकेक

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

काँग्रेस नेत्री सुजाताले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

सहमहामन्त्रीमा उम्मेदवारी दिने मानबहादुर विश्वकर्माको घोषणा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे । यो […]

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ । १४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो । उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी […]

उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन्।शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्।उनले वर्तमान राष्ट्रिय मुद्दालाई बहसमा ल्याउनका लागि उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए।राष्ट्रका प्रमुख मुद्दालाई उठाएर त्यसको निदान खोज्ने उद्देश्यसहित उम्मेदवारी दिने बताउँदै उनले नीति र विचार कार्यक्रम आधिकारिक रूपमा प्रस्तुत गर्न नसकेको बताए।उनले भने, ‘महाधिवेशनले नीति कार्यक्रम, नेतृत्वको चयन

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

उपमहासचिव भुसालले आज भरतपुरको सेन्चुरी होटलमा प्रतिनिधिहरुमाझ उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन्।...

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए । उनले अनलाइनखबरसँग […]

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।