साझा यातायातले सञ्चालनमा ल्याएका तीनवटै विद्युतीय बसमा महिला चालक, यी रुटमा गुड्नेछन् बस

काठमाडौं । साझा यातायातले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा सञ्चालनका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको हो ।  सरकारले ०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवद्र्धन गर्न साझा यातायात सहकारी संस्थालाई विद्युतीय बस खरिदका लागि तीन अर्ब रकम उपलब्ध गराएको थियो ।  पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५...