गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गरिन् विवाह

काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगलको एउटा लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो । आइतबार मेहन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गरेकी हुन्  । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी […]

सम्बन्धित सामग्री

प्रेमीसँगको तस्बिरमा इन्दिरा लेख्छिन् ‘तिम्रो अँगालो मेरो घर’

गायिका इन्दिरा जोशी र शरद केडिया बिचको प्रेम केही अगाडि सार्वजनिक भएको हो । हेलिकोप्टर चार्टरमा खुम्बु पुगेर उनीहरुले प्रेम बाहिर ल्याएका थिए । सो क्रममा प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव समेत राखे । प्रेमीको शरदको प्रस्ताव आफुले स्वीकार गरेको इन्दिराले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी थिइन् । केही बर्षको चिनजान इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । केही अगाडि विवाहको बारेमा सोध्दा इन्दिराले विवाह टुङ्गो नभएपनि इन्गेजमेन्ट गर्ने तयारी बताएकी थिइन् ।प्रेम सार्वजनिक गरे