एक्सपर्ट भरतपुर मेयर्स कप– अर्किड र वाल्मिकी विजयी

राकेश तिमल्सिना, चितवन अर्किड इग्लिस स्कुल र वाल्मिकी शिक्षा सदनले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा जित निकालेका छन् । शनिबार भएको समूह बीको अर्किडले विश्वप्रकाश माविलाई ५४ रनले र समूह एको वाल्मिकीले लक्ष्मी माविलाई ९५ रनले हराएको हो । विश्वप्रकाश र वाल्मिकी दुबैको यो पहिलो जित निकालेका हुन् । भरतपुर १५ स्थित […] The post एक्सपर्ट भरतपुर मेयर्स कप– अर्किड र वाल्मिकी विजयी first appeared on हाम्रो खेलकुद.