उवासंघ बिर्तामोडमा शिवाकोटी र भट्टराई बीच टक्कर

झापा-पूर्वको प्रमुख व्यापारीक केन्द्र बिर्तामोड यतिबेला उद्योग वाणिज्य संघको निर्वाचनले तातेको छ । व्यवसायिक तथा आर्थिक दृष्टिकोणले पूर्वकै प्रमुख व्यापारीक हब मानिने बिर्तामोड र उवासंघ बिर्तामोडको निर्वाचन सबैको चासोको विषय बनेको छ ।निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । फागुन १६ गते हुने मतदानका लागि लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट प्रकाश शिवाकोटी […]