बाँके। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै गएको उल्लेख […]
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ । व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्तिहरू तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उनले युरोपलाई डिजिटल रूपमा […]
Kathmandu. Before US President Donald Trump's return to power, when the European Union (EU) spoke of reducing economic dependence on foreign powers, the primary reference was China. However, with Trump's potential return, Brussels' attention is now centering on American technology.As Trump's rhetoric intensifies, ranging from trade pressure to threats over the annexation of Greenland, concerns are growing that he could digitally paralyze Europe if he chooses. Following Trump's retreat on the Greenland issue, senior EU officials have warned that the bloc is highly vulnerable to geopolitical shocks, emphasizing the need for strategic self-reliance in defense, energy, and technology.According to a...
काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा प्रभावकारी ढङ्गले निर्वाह गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले निर्वाचन अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न आवश्यक कदम चाल्न र त्यससम्बन्धी विवरण नियमित रूपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता आनन्द […]
Kathmandu. The Communist Party of Nepal (CPN) has clarified that there will be no electoral alliance with the CPN-UML in the elections scheduled for Falgun 21. This was made clear during the Zoom meeting of the Election Mobilization Committee held at the central office on Thursday.During the meeting, Coordinator Pushpa Kamal Dahal 'Prachanda' clarified that there had been no discussion with UML Chairman KP Oli regarding any form of electoral alliance, whether sectoral or otherwise. Prachanda briefed that if the election is impartial and free from rigging, CPN will emerge as the number one party, citing the improving electoral atmosphere...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् जुम्लाबाट प्रतिनिधि सभाकाा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकजुट भएर अघि बढ्न जिल्लास्थित उम्मेदवारहरूलाई आग्रह गरेका छन् । फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको बताएका छन् । शाहीले अन्य दललाई सौहार्दरुपमा प्रतिस्पर्धा गर्न भनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट […]