काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित

काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित भएको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केही दिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू […]

सम्बन्धित सामग्री

कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।