सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटमा अझै अलमल, बालुवाटारमा सुरु भयो गठबन्धनको बैठक

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरि अन्तिम रुप दिने विश्वास गरिएको छ। प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको…

सुरु भयो सत्ता साझेदार दलको बैठक

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । प्रतिनिधि सभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको […]

सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।

सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ। मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो। कार्यदलका सदस्य हिमलाल पुरीले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्। प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति […]

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि सोमबार शीर्ष नेताको बैठक बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । […] The post गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि सोमबार शीर्ष नेताको बैठक बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’

गठबन्धनमा टुङ्गिएन सिट बाँडफाँट, फेरि भोलि शीर्ष नेताको बैठक बस्ने

काठमाडौँ- सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन सकेन । आइतबार नटुङ्गिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा […]

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि भाेलि शीर्ष नेताको बैठक बस्ने

गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।

कार्यदलको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं : सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तयारी रहेको कार्यदलका सदस्यसमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।  कार्यदलले हिजो अपूरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। गत साउन २० गते सत्ता गठबन्धनमा  सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको थियो। एक महिना लामो छलफलमा पनि कार्यदल टु‌ंगोमा नपुगेपछि कार्यदलले अपुरो प्रतिवेदन श

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनभित्र महानगर र उपमहानगरमा सिट बाँडफाँट पछि उम्मेदवार तय गर्न आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक डाकेका हुन् । दिउँसो ३ बजे देखि जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, उपसभापति पुर्णबहादुर […]