सलमानलाई मार्ने जिम्मा पाएका नाबालिग पक्राउ

दिल्ली प्रहरीले आतंक फैलाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आरोपित मध्ये एक नाबालिग छन् । लरेन्स बिश्नोई र जग्गु भगवानपुरियाले यिनै नाबालिगलाई सलमान खानको हत्या गर्ने जिम्मा दिएको प्रहरीले जनाएको छ ।दिल्ली प्रहरीको विशेष टोलीका अनुसार लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने जिम्मा पक्राउ परेका नाबालिग, दीपक सुराकपुर र मोनु डागरलाई दिएको थियो । तर पछि सलमानको सट्टा ग्याङ्गस्टर राना काण्डोवालियालाई मुख्य निशाना बनाइयो । यति मात्र होइन, केही दिनअघि सलमान खानका बुवा सलिम खान वाकका लागि बाहि