नेपाल मिडिया अवार्ड मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल मिडिया अवार्ड, २०७८ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँमा गर्न लागेको उक्त कार्यक्रममा कूल १९ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

‘नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक

२१ पुस, काठमाडौं । यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए । नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए […]

पहिलो मिडिया अवार्ड : १९ विधामा ९३ पत्रकारलाई अवार्ड

टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइन टिभी, पत्रिका लगायत बिभिन्न सञ्चारमाध्यममा कार्यरत ९३ पत्रकारलाई अवार्ड प्रदान गरिने भएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्न लागेको गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ मा ९३ पत्रकारलाई अवार्ड दिइन लागिएको हो ।कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मीह

नेपाल मिडिया अवार्डद्वारा थाहाकर्मीलाई सम्मान गरिने

काठमाडौं : ड्रिम हाइ नेपालले पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्ने एलआइसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ।थाहाकर्मी अनुप गुरुङ बेस्ट कार्टूनिस्ट र रवीन्द्र सुवेदी बेस्ट रेडियो जर्नालिस्टबाट सम्मानित गरिने भएका छन्।मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ।कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई ने