रहेनन् महान फुटबल खेलाडी पेले

कागमाडौं : ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ। ८२ वर्षीय पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए।अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको  बीबीसीले उल्लेख गरेको छ ।ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ।पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ ख

सम्बन्धित सामग्री

रहेनन् ब्राजिलका महान् फुटबलर पेले

लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।