दक्षिण एसियाली महिला विकास मञ्चको प्रधानमन्त्रीसँग छलफल

दक्षिण एसियाली महिला विकास मञ्चको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । मञ्जकी अध्यक्ष प्रमिला आचार्य रिजालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटमा अध्यक्ष रिजालले दक्षिण एसियाली महिला विकास...