एमालेले पहिल्याएका समस्या– बैठक बस्न कतै कोरम पुग्दैन, कतै क्षमताअनुसार जिम्मेवारी छैन

पार्टीको अवस्था बुझ्न मिसन ग्रासरुट अभियान चलाएको एमालेले नेताहरूको ग्राउन्डको हैसियत बुझेपछि कार्यक्षेत्र नै फेरबदल गरेको छ ।