१३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण उनकै निवास खुमलटार पुगेका थिए । भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी बैशाख ३० […]