कमल थापाले भने : प्रदेशको आवश्यकता छैन

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । बलियो केन्द्रिय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताए । ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे ।पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा माधव खत्री

काठमाडौं : राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री चयन भएका छन्। हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको हो। पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन्। प्रदेश अध्यक्षको जिम्मेवारी पाएका खत्री पार्टीको भक्तपुर जिल्ला अध्यक्ष थिए।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सम्भावना बलियो रहेको बताएका हुन् ।उनले मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालले एमालेसँग तालमेल गर्नेबारे कार्यकर्ताहरु माझ प्रष्ट पारे । अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा अपेक्षा

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुईवटा प्रदेशमा अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम प्रदेश नम्बर-१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही)लाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुईवटा प्रदेशमा अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम प्रदेश नम्बर-१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही)लाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

कमल थापाले तोके पार्टीको प्रदेश १ र लुम्बिनीको अध्यक्ष

१९ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

राप्रपा नेपालले तोक्यो २ प्रदेश प्रमुख

राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको हो ।संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ । सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ

कमल थापाले तोके दुई प्रदेशका अध्यक्ष

राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ। पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई...

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

२० फागुन, काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेश प्रदेशको अध्यक्षमा धनुषाका रामनरेश यादव  र गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका राजेन्द्रबहादुर अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने राप्रपा नेपालले जनाएको छ । […]