प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत हुने, राजदूत क्वात्रा तयारीको लागि नयाँ दिल्लीमा

काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन । तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय […]