दुर्घटनामा परी राप्रपा नेता श्रेष्ठकाे निधन

काठमाडाैँ- माेटरसाइकलले ठक्कर दिँदा राप्रपा खाेटाङका नेता जीवनकुमार श्रेष्ठकाे निधन भएकाे छ। दुर्घटनापछि गम्भीर घाइते भएका नेता श्रेष्ठकाे उपचारकाे क्रममा निधन भएकाे हाे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले बताए। उनका अनुसार मोटरसाइकलकाे ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट […]