एमाले र कांग्रेसको महाधिवेशन जुध्यो : एउटै मिति, एउटै स्थान तय

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलवारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी ...

सम्बन्धित सामग्री

कहिले सुध्रने सामाजिक व्यवहार !

यतिबेला देशका केही ठूला भनिएका दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ । नेकपा माओवादी केन्द्रको भने सुरु भइरहेको अवस्था छ । राप्रपा, नेकपा मालेलगायतका साना दलहरूको अधिवेशन यसअघि नै सकिइसकेको छ । महाधिवेशन मूलतः आफ्ना दलका प्रतिनिधिको उपस्थितिमा नेतृत्व चयन गर्ने मुद्दामा केन्द्रित हुने गर्छ । यसकारण महाधिवेशन कम खर्चिलो र बढी […] The post कहिले सुध्रने सामाजिक व्यवहार ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसद सञ्चालन वा एमसीसीका विषयमा छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनका क्रममा कांग्रेससँग सहकार्य गर्न तयार रहेको एमाले अध्यक्ष केपी ओलीको भनाइपछि प्रधानमन्त्री–प्रतिपक्षी नेताबीच सम्बन्धमा सुधार आएको आंकलन गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको...

राजनीतिक दलहरूमा शुरू भएको रूपान्तरणको अध्याय

देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन भर्खरै सम्पन्न भएका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को साता हुँदैछ, भने पूर्वपञ्चहरूको पार्टी राप्रपाको पनि महाधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेस महाधिवेशनको कतिपय पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अझै सकिएको छैन ।  सभापति, उपसभापतिदेखि महामन्त्रीसम्म सार्वजनिक भएको नतिजाले कांग्रेसमा रूपान्तरणको अध्याय शुरू भएको संकेत गर्दछ ।  प्रधानमन्त्री समेत रहेका शेरबहादुर कांग्रेस सभापतिमा दोहोरिए पनि उपसभापतिदेखि मह...

गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् । सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको […]

एमाले र कांग्रेसको महाधिवेशन भिड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् । शनिबार माओवादी केन्द्रको...

नेताहरुलाई महाधिवेशन चटारो : भित्र प्रचण्ड, बाहिर प्रकाशमान

काठमाडौं : दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले नेपाली कांग्रेसको महाधिवेशन र माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ। कांग्रेसको हिजो देखि सुरु भएको महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुनेछ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ।…

कांग्रेस महाधिवेशनको मञ्चमा उपेन्द्र र महन्थ सहभागी

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु आउने क्रम सुरु भएको छ । भृकुटीमण्डपमा सुरु हुन लागेको उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगसँगै देखिएका छन् । जनता समाजवादी पार्टी विभाजन भएपछि उनीहरु चितवनमा भएको एमाले महाधिवेशनमा पहिलोपटक सँगै देखिएका […]

कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । कार्यक्रममा ओली सहभागी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली रुघाखोकीका कारण अस्वस्थ भएको भन्दै सहभागी भएका थिएनन् । तर, कांग्रेस महाधिवेशनमा ओली सहभागी...