धानखेतीबारे अध्ययन गर्न सांसदहरु बंगलादेश जाँदै

१७ भदौ, काठमाडौं । धानखेतीबारे अध्ययन गर्न सांसदहरु बंगलादेश जाने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको व्यवस्थापनमा ९ जना सांसद बंगलादेश जाने तय भएको छ । भ्रमण टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ६ जना सदस्य र राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका तीन जना सदस्य रहनेछन् । उनीहरुले […]

सम्बन्धित सामग्री

संसदीय समितिका निर्देशन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा सांसदहरु उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले बिहीबार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्। उनले संसदमा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभइ जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले संसदबाट पास भएका प्रतिवेदनहरुलाई […]

संसदमा बुझाएको प्रतिवेदन अपूर्ण छ : ज्ञवाली

काठमाडाैं : नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। उनले सत्ता पक्षका सांसदहरु करका दर हेरफेर गर्न र अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुल्स प्रयोग गर्न सहमत नभएको बताए।ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करक

सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन

काठमाडौं । राष्ट्रियसभाको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा सांसदहरु प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेको समिति गठन गरेको हो । यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मत स्वीकृत […]

अघि बढ्यो महाअभियोग प्रस्ताव

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् । समितिमा सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा […]

एमालेसँग सभामुखको पुर्वाग्रह ! १० दिनसम्म के अध्ययन गर्दैछन् सापकोटा ?

२३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युुँताएर नेकपाको आधिकारीकता ऋषि कट्टेललाई दिएपछि तत्कालिन माओवादी केन्द्रका केही सांसद एमालेतिर लागे।  उनीहरुलाई पार्टीमा फर्किन आग्रह गर्दा समेत नमानेपछि माओवादी केन्द्रलेले सांसदहरु ...

ओलीद्वारा नेपाल पक्षका थप ३ सांसदसंग स्पष्टीकरण माग

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् । ओलीले सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधेका थिए । जसको जवाफ समेत आइसकेको र उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको जनाइएको छ । पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि ओलीले […]

किमाथाङ्का क्षेत्रको अध्ययन र अनुगमन गर्न जिल्लाका उच्च अधिकारीको टोली प्रस्थान

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको विकट क्षेत्र किमाथाङ्का क्षेत्रको अध्ययन र स्थलगत अनुगमन गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको नेतृत्वमा जिल्लास्तरका उच्च अधिकारीहरुको एक टोली प्रस्थान गरेको छ । सांसद गौतमको नेतृत्वमा प्रदेश सांसदहरु पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खडका र प्रमुख जिल्ला अधिकारी गणे...