बस्तीको बीचमा उद्योग स्थापनाको तयारी, स्थानीय भन्छन् : सरकारको दोहोरो चरित्र भयो

रूपन्देही : विश्‍व संपदा सूचीमा संरक्षित क्षेत्र (लुम्बिनी संरक्षण क्षेत्र)लाई असर पर्ने गरी रूपन्देहीमा सिमेन्ट उद्योग स्थापना हुन थालेको भन्दै त्यसलाई रोक्न स्थानीयले सरकारसँग आग्रह गरेका छन्। स्थानीयको अवरोध, अख्तियारको निर्देशन, सरकारी निकाय (गुठी संस्थान, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष)लगायतले निर्माण...