अमेरिकाले भ्रम फैलाउन खोजेको भन्दै विश्वका ३५५ राजजनीतिक दलहरुद्वारा संयुक्त वक्तव्य जारी

उनीहरुले प्रजातन्त्रको मार्ग पहिल्याउने कार्यमा स्वतन्त्र प्रयास तथा साझा विकासको प्रवर्द्धनका लािग सहकार्य अगाडि बढाउन संयुक्त वक्तव्य जारी राखेको स्पष्ट पारेका छन्।...

सम्बन्धित सामग्री

कोप–२६ सम्मेलनमा चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

काठमाण्डाै - चीन र अमेरिकाले आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् ।  विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्नो कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् ।  घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न सहकार्यको दृढ वाचालाई स्मरण गरेको छ ।  स्कटल्यान्डकाे ग्लास्गोमा आयोजित कोप–२६ जलवायु सम्मेलनमा भएको यो सहमतिलाई आश्चर्यजनक मानिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ ग्लास्कोमा सहभा...