सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने

सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।

सम्बन्धित सामग्री

सेयर धितो कर्जामा सीमा र माइक्रो म्यानेजमेन्टको अन्तर्य

पूर्वअर्थमन्त्री युवराज खतिवडाले हालै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको आलोचना गरे । सेयर धितो कर्जामा प्रतिऋणी १२ करोड रुपैयाँ सीमा (गत बिहीबारदेखि १५ करोड सीमा बनाइएको छ), सेयर धितोमा १ सय ५० प्रतिशत जोखिम भार र चालु पुँजी कर्जामा वार्षिक कारोबारको २० प्रतिशत सीमाको औचित्य नरहेको उनको भनाइ […]

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्।...

माथिल्लो दबाबबाट तल्लो सीमा खारेज : सेयर मार्केटमा कस्तो प्रभाव पार्छ ?

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा पहिलो पटक ४/१२ को सीमा तोकेको थियो । अर्थात् राष्ट्र बैंकले पहिलो पटक सेयर धितो कर्जाको सीमा तोक्दै एक व्यक्तिले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । यसले आम लगानीकर्ताहरु राष्ट्र बैँकप्रति आक्रोशित बने ।सेयर धितो कर्जामा कुनै सीमा तोक्न आवश्यक नरहेको भन्दै मौद्रिक नीतिको तीव्र आ

सेयर धितो कर्जाको सीमामा मौद्रिक नीतिद्वारा सामान्य हेरफेर

काठमाडौं :  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामागरिएको ४-१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताएका हुन्।मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर धि

सेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड...

सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो ।सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने प्रयोजन बाहेकका व्यवसायिक प्रयोजनका लागि सेयर धितो राखेर लिने ऋणमा १२ करोड रुपैयाँको सीमा लाग्दैन । यसअघि चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानीकर्ताले से

सेयर बजारमा १०८ अंकको गिरावट

साताको पहिलो दिन आज आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो । खासगरी, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा तोकेपछि बजार घट्न सुरु गरेको थियो ।राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । यस्तै, एक लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ मात्र लिन पाउँछन् ।कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १४९ अंकको ग

व्यवसाय गर्नेलाई सेयर धितोमा १२ करोड ऋण सीमा नलाग्ने, सेयर किन्न मात्रै नपाउने

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो राखेर व्यवसाय गर्न १२ करोडभन्दा बढी ऋण पाइने स्पष्ट पारेका छन्।

सेयर धितो कर्जा सीमाभित्र ल्याउन एक वर्षको समय

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ ।मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म कायम गरेको छ । तर, निर्देशन जारी हुनुअघि सीमाभन्दा बढी कर्जा […]