कुलमान बाहेक अर्काे मान्छे छैन त ? कुलमान बूढाे भएपछि सरकारले के गर्छ ? - गजेन्द्रबहादुर महत

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभाकाे आज बिहीवारकाे बैठकमा प्रतिनिधि सभा सदस्य महतले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै उहाँले कुलमान बूढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो । डुबेका नेपाल एअरलाइन्स लगायतका संस्थानतर्फ पनि सांसद महतले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । याे सरकार...