काठमाडौं । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबनधनको बैठक जारी छ । बैठकमा जसपाका नेता अनुस्थित रहेका बालुवाटार स्रोतले ईमेज खबरलाई जानकारी […]