राष्ट्रिय सभाका पूर्वसांसद शाहको निधन

राष्ट्रिय सभाका पूर्वसांसद एवं नेपाली सेनाका पूर्वसहायक रथी दीप्तप्रकाश शाहको ८५ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति हृदयघातका कारण निधन भएको परिवारका सदस्यहरूले जनाएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन

कांग्रेस स्याङ्जाका पूर्वसभापति, राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीको मंगलबार निधन भएको छ ।  आफ्नै निवास भीरकोट नगरपालिका-७ गेझावासमा रेग्मीको निधन भएको पार्टीले जनाएको छ । क्यान्सर रोगबाट पीडित रेग्मी लामो समयदेखि उपचाररत थिए ।

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

काठमाडौं- राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमति...

भरतपुरमा कांग्रेस बचाउन म उम्मेदवारी दिँदैछु : पूर्वसांसद पौडेल

चितवन– भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस असन्तुष्ट पक्षको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने भएका छन् । असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि […]

फुट्दै लोकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किंदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेको लोसपाभित्रकै एउटा समूह अर्को पार्टी बनाउन लागेका छन् । पार्टीकै एक नेताका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउनले अभियानमा उनीहरू जुटेका छन् ।  तत्कालीन राजपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद विजयकुमार सिंह लगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाई गरिरहेका छन् । राजधानी दैनिकमा सुजीतकुमार झाले...

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्।आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी  प्रवेश गर्ने कार्यक्रम छ।यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप

राष्ट्रिय सभाका पूर्वसांसद लिम्बुको कोरोना सङ्क्रमणका कारण निधन

राष्ट्रिय सभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण बिहीबार बिहान होम आइसोलेसनमा निधन भएको छ

राष्ट्रिय सभामा एमालेबाट २६ नयाँ अनुहारले टिकट पाए - Naya Patrika

एमालेबाट उम्मेदवारी दर्ता गरेका २९ मध्ये ३ जना मात्र पूर्वसांसद छन् । बाँकी २६ जनाले पहिलोपटक राष्ट्रिय सभाका लागि टिकट पाएका हुन् । प्रदेश १ बाट उम्मेदवारी दिएकामध्ये परशुमेघी गुरुङबाहेक नैनकला ओझा,...पूरा पढ्नुहोस् »