चुनावी प्रचारप्रसार लागि शीर्ष नेताहरु देश दौडाहामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । गत बिहिबारदेखि निर्वाचन प्रचारप्रसार खुल्ला भएपनि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी देश दौडाहामा निस्किएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी […]

सम्बन्धित सामग्री

दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार आजदेखि : के गर्न पाइने ? के नपाइने ?

काठमाण्डाै - निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ  । आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण ...

आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा

बिहीबारदेखि चुनावी प्रचारप्रसार खुला

काठमाडाैं ।  प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले कात्तिक १७ गते बिहीबारदेखि खुल्ला रूपमा निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि विभिन्न भेला, बैठकमार्फत चुनाव प्रचारप्रसार गरिरहेका दलहरूले आउँदो बिहीबारदेखि निर्वाचन प्रचारप्रसार गर्न सकिने आयोगले जनाएको छ । कार्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी […]

चुनावी प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि

आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।

कात्तिक १७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं, कात्तिक १५ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्मको समय दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सो समयावधिमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा तथा कोणसभासमेत गर्न पाउने बताएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका […]

उम्मेदवारले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडाैं । राजनीतिक दल तथा उमेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिनुभयो । ‘निर्वाचन आचारसंहिता, २०७९ […]

उम्मेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने बताएको छ।...

निर्वाचन हुन ३८ दिन बाँकी रहँदा पनि चुनावी प्रचारप्रसार हुन सकेन

सिमकोट – मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन ३८ दिन मात्र बाँकी रहेका बेला जिल्लामा राजनीतिक दल चुनावी प्रचारप्रसार अभियान जुट्न सकेका छैनन्। निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन चिह्न प्राप्त गरेका उम्मेदवार जिल्लामा आइनपुुगेका कारण प्रचार प्रसार सुुरु हुन नसकेको हो। चुनावी प्रचार अभियानलाई मुख्य प्रतिस्पर्धी दल गठबन्धन र नेकपा एमालेले सुरु […]

जलेश्वरमा  हटाइयो आचारसंहिता विपरितका चुनावी प्रचारप्रसार सामग्री

महोत्तरीको सदरमुकाम जलेश्वरमा आचार संहिता विपरितका चुनावी प्रचार प्रसार सामग्री हटाइएको छ । जलेश्वरका मुख्य सडक,चोक एवं भित्री गल्लीहरुमा  राखिएको आचारसंहिता विपरितको चुनावी प्रचारप्रसार सामग्री हटाइएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार...