काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आइतबारदेखि सुरु भएको छ । दुई दिनसम्ममा उम्मेदवारले आफ्नो नाम सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराइसक्नुपर्ने छ ।
आयोगले चैत १६ गते स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्य विधिगत व्यवस्था स्थानीय निर्वाचन निर्देशिका २०७९ जारी गरिस...