पाँचपोखरी टी–२० क्रिकेट १२ फागुनदेखि

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण १२ देखि १९ फागुनसम्म सञ्चालन हुने भएको छ ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगिता मूलपानी तल्लो क्रिकेट मैदानमा...

सम्बन्धित सामग्री

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]

सार्थकको अलराउन्ड प्रदर्शन

सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउदै पाँचपोखरी जिल्लास्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मूलपानीमा पाँचपोखरी र ह्योल्मो विजयी

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ सेमिफाइनलमा

१७ फागुन, काठमाडौं । तल्लो मूलपानी क्रिकेट मैदानमा जारी पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो […]

ह्योल्मो ११ ले जित्यो पाँच पोखरी टी-२० उपाधि

३ चैत, काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको […]

ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

२ चैत, काठमाडौं । ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगितामा आज भएका खेल जितेर ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ५८ रनले हराउँदै ह्योल्मो ११ फाइनलमा पुगेको छ । टस […]

आयोजक टिम र चौतारा पाँचपोखरी टी–२० क्रिकेटको सेमिफाइनलमा

१ चैत, काठमाडौं । आयोजक पाँचपोखरी र चौतारा पाचौँ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आज भएको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लब भोटेचौर स्पोट्स क्लबलाई ५४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । १२५ रनको लक्ष्य पछ्याएको भोटेचौर स्पोट्स क्लब ७० रनमा अलआउट भएको थियो । खेलको […]

अर्को साता मुलपानीमा पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । खेलकुदको माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  जितबहादुर खड्का स्मृति पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको कोरोना महामारीका कारण चौँथो संस्करण हुन सकेको थिएन । गाउँपालिकाले उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गर्दै यसवर्षदेखि पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको नाममा...

पाँचपोखरी टी-२० क्रिकेट फागुन १५ देखि

११ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक […]

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता १५ फागुनबाट

११ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टिमको सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने […]