स्थायी राजधानी र नामकरण छिट्टै टुंगिन्छ : मुख्यमन्त्री

हेटौंडा-प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र स्थायी राजधानी र नामकरणको विषय चाँडै नै टुंग्याइने प्रतिबद्धता दोहो¥याएका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले यसअघि कानुन तथा नीति निर्माणमै अल्झनुपरेकाले स्थायी राजधानी टुंग्याउन केही ढिलाइ भएको स्पष्ट पारे ।

सम्बन्धित सामग्री

प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिन्छ : मुख्यमन्त्री राउत

२९ मंसिर, जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् । बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए । प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत […]