तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याइ

पूर्वी नवलपरासीको कावासोती–३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् ।प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न […]