प्रदेशमा स्थिरताका लागि ओली समूह छाडें : मन्त्री बुढा

२१ पुस, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्थिरताका लागि ओली समूह छाडेको बताएका छन् । आइतबार ओली समूह छाडेका मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहमा लागेको औपचारिक जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ । यस […]