अफगानिस्तानको पालोमा बंगलादेशले पाउने भयो नयाँ सार्क महासचिव

२४ फागुन, काठमाडौं । अफगानिस्तानमा सबै ठिकठाक चलिरहेको हुन्थ्यो भने योपल्ट सार्क महासचिव बन्ने पालो उसैको हुने थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्क भनेर चिनिएको यो क्षेत्रीय संस्थामा नयाँ सदस्य राष्ट्र बनेर भित्रिएको अफगानिस्तानले आफ्नो पालोमा महासचिव छान्न पाएन । तालिबान शक्तिमा आएका कारण उसले यो मौका गुमायो । उसको पालोमा अर्को […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेटघाट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट सङ्गठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति …

बंगलादेशका गोलाम सरवार सार्कको नयाँ महासचिव

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् । सार्क महासचिव रहेका श्रीलंकाका इसाला रुवान विराकुनको पदावधि यही फागुन १७ गते सकिएपछि बंगलादेशका सरवार सार्क महासचिव बन्न लागेका हुन । उनी हाल मलेसियामा बंगलादेशी राजदूत रहेका छन् । सार्क राष्ट्रहरुबीच पालैपालो महासचिव बन्ने प्रचलन अनुसार […]

पाकिस्तानले सहमति दिएपछि सार्क महासचिव बंगलादेशबाट

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आफ्नो छिमेकी अफगानिस्तानबिनै अघि बढ्न सहमति दिएपछि सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ । अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको लगातारको प्रयासपछि सार्क सचिवालय नेतृत्वविहीन हुनबाट जोगिएको छ ।

सार्कमा संकट : सम्मेलन छैन, नेतृत्व रिक्त हुँदै

पाँच वर्षअघि पाकिस्तानको इस्लामाबादमा हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलन अनिश्चित रहेकै वेला चार महिनापछि सार्क सचिवालय पनि नेतृत्वविहीन हुँदै छ । सार्क महासचिव इसाला रुवान विराकुनको...

सार्क सम्मेलन आयोजना गर्न पाकिस्तानको सर्त : ‘कृत्रिम अवरोध’लाई हटाइनुपर्छ

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन आयोजना गर्नेबारे सर्त राखेको छ । सार्क महासचिव एसला रुवान विराक्कुनसँग २२ डिसेम्बरमा भएको भेटवार्तामा पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए ।

परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने […]

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिव शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिव एलासाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्ने लगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बौद्ध दर्शनले सार्क मुलुकलाई जोडेको छः सार्क महासचिव विराकुन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनसहितको टोली लुम्बिनीको अवलोकन भ्रमणमा आएको छ । टोलीमा उहाँकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारीलगायत हुनुहुन्छ ।

सार्क महासचिव नियुक्ति प्रक्रिया सुरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नयाँ महासचिवको नियुक्ति प्रक्रिया सुरु भएको छ। सार्कको नियमअनुसार महासचिवको पालोमा अफगानिस्तान रहे पनि उसको वर्तमान सदस्यताको विषय सर्वस्वीकार्य नभएका कारण नयाँ महासचिव बङ्गलादेशका लागि प्रस्ताव भएको छ।