विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा सुर्खेतमा उद्घाटन हुने भएको छ । मंगलबार दिउँसो मिस इन्टरनेसनल २०१७ की विजयी नीति शाह र विरेन्द्र नगरपालिकाका मेयर मोहन माया ढकालले संयुक्त रूपमा उक्त शोरूमको उद्घाटन गर्नेछन् ।   लेभ्निङ स्कूटर सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ ।  लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर...